बाजुरामा भूकम्पको धक्का Posted on 07/18/2022 by admin बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो । Spread the love
समाचार माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। admin 07/31/2022 0 माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय […] Spread the love
राजनीति समाचार समाज रबि, बालेन र कुलमानको सम्भावित गठबन्धनले पुराना दलहरूलाई कस्तो असर पर्छ ? admin 12/30/2025 0 नेपालको राजनीतिमा नयाँ तरङ्ग ल्याउने सम्भावना बोकेका तीन लोकप्रिय व्यक्तित्वहरू—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष […] Spread the love
newsenepal समाचार भूकम्पको धक्का admin 12/31/2024 0 बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प […] Spread the love