बाजुरामा भूकम्पको धक्का Posted on 07/18/2022 by admin बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो । Spread the love
समाचार प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त admin 01/02/2025 0 बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल […] Spread the love
समाचार समाज स्पेसल नागढुङ्गा – नौबिसे खण्ड थप ५ दिन बन्द रहने admin 06/09/2025 0 बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। त्रिभुवन राजपथको […] Spread the love
समाचार समाज काठमाडौंमा फेरि फोहोर सङ्कट: बञ्चरे डाँडा अवरोधका कारण फोहोर व्यवस्थापन रोकियो admin 10/31/2025 0 काठमाडौं, नेपाल – काठमाडौं महानगरपालिका (का.म.न.पा.) ले फोहोरमैला व्यवस्थापनमा गम्भीर अवरोध आएको भन्दै अत्यावश्यक सार्वजनिक […] Spread the love