आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो ।
मौसम विश्लेषण हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली […]