पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
विश्व समाचार विदेशमा अलपत्र नेपालीका लागि खुसीको खबर: सरकारले ल्यायो उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल admin 03/03/2026 0 काठमाडौँ, Newsenepal.com नेपाल सरकारले वैदेशिक रोजगारी वा अन्य सिलसिलामा विदेशमा गएर विभिन्न समस्यामा परी अलपत्र […] Spread the love
विश्व समाचार चिनियाँ नेता नेपाल भ्रमण सकेर फर्किनु र म भारत जानुमा कुनै साइनो छैन : अध्यक्ष प्रचण्ड admin 07/17/2022 0 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरजु र आफ्नो भ्रमणको उदेश्य एउटै नभएको बताउनुभयो । […] Spread the love
विश्व समाचार इरान युद्ध अपडेट: ट्रम्पको चेतावनीदेखि बहराइनको दाबीसम्म, मध्यपूर्वमा बढ्दो तनाव admin 03/21/2026 0 काठमाडौँ, २१ मार्च २०२६ (NewsENepal) — मध्यपूर्वमा जारी युद्धको स्थिति झन् जटिल र तनावपूर्ण बन्दै […] Spread the love