पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
खेलकुद विश्व समाचार साम्बाले फोनिक्ससँग दुई सिजनका ए-लिगमा खेल्ने admin 07/17/2025 0 नेपालकी स्टार महिला फुटबलर र राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अब अस्ट्रेलियाको निन्जा ए-लिगमा […] Spread the love
विश्व फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ। admin 07/27/2022 0 फिलिपिन्समा भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प […] Spread the love
विश्व समाचार इरान युद्ध अपडेट: ट्रम्पको चेतावनीदेखि बहराइनको दाबीसम्म, मध्यपूर्वमा बढ्दो तनाव admin 03/21/2026 0 काठमाडौँ, २१ मार्च २०२६ (NewsENepal) — मध्यपूर्वमा जारी युद्धको स्थिति झन् जटिल र तनावपूर्ण बन्दै […] Spread the love