पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
विश्व यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किए admin 01/30/2025 0 अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० […] Spread the love
विश्व समाचार चिनियाँ नेता नेपाल भ्रमण सकेर फर्किनु र म भारत जानुमा कुनै साइनो छैन : अध्यक्ष प्रचण्ड admin 07/17/2022 0 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरजु र आफ्नो भ्रमणको उदेश्य एउटै नभएको बताउनुभयो । […] Spread the love
विश्व न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी admin 11/09/2022 0 अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्। रिपब्लिकनका […] Spread the love