भूकम्पको धक्का Posted on 12/31/202401/21/2025 by admin बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । Spread the love
newsenepal अधिवक्ता युवराज सफलमाथि काठमाडौंको नयाँ बानेश्वरमा कुटपिट admin 05/28/2023 0 स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा […] Spread the love
newsenepal समाचार आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस admin 01/01/2025 0 १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट […] Spread the love
newsenepal रास्वपामा कति जना पुगे कार्यवाहक admin 12/24/2024 0 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तीन महत्त्वपूर्ण पदको नेतृत्वमा कार्यवाहक तोकिएका छन् । १ . […] Spread the love