पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
विजनेस विश्व एमसीसी परियोजना स्थगित admin 02/18/2025 0 नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।नेपाल सरकारलाई […] Spread the love
विश्व अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित admin 07/22/2022 0 अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि […] Spread the love
विश्व पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध admin 07/17/2022 0 कोलम्बो, श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको […] Spread the love