भूकम्पको धक्का Posted on 12/31/202401/21/2025 by admin बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । Spread the love
newsenepal सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशमा आज वर्षा भारी वर्षाको सम्भावना admin 07/20/2022 0 आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका धेरै स्थान र अन्य […] Spread the love
newsenepal एनसेल विरुद्धको मुद्दा नेपालको पक्षमा फैसला आयो,’ admin 06/10/2023 0 के हो एनसेलको मुद्दा ? एनसेलमा ८० % सेयर रहेको रेनोल्ड होल्डिङ्सको शतप्रतिशत सेयर नर्वेमा […] Spread the love
newsenepal समाचार काठमाडौंको न्यूनतम तापक्रम, admin 01/06/2025 0 काठमाडौंको न्यूनतम तापक्रम सोमबार पनि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ […] Spread the love