Related Posts
यहाँ प्रचण्डजी भन्दा ठूलो प्रतिगमन के हो ?
- admin
- 11/10/2022
- 0
देउवाले कसलाई बुझाउलान् त्यो पद !
- admin
- 12/28/2024
- 0
राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो । अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो । गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । ‘राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ। केहीबेरमा विज्ञप्ति आउँछ,’ राष्ट्रपति पौडेलका एक सल्लाहकारले सेतोपाटीसँग भने । राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए ।