बाजुरामा भूकम्पको धक्का Posted on 07/18/2022 by admin बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो । Spread the love
newsenepal समाचार कोरोना संक्रमण थप १३५ जनामा, मृत्यु १ जनाको admin 07/17/2022 0 पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु […] Spread the love
समाचार समाज स्पेसल नागढुङ्गा – नौबिसे खण्ड थप ५ दिन बन्द रहने admin 06/09/2025 0 बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। त्रिभुवन राजपथको […] Spread the love
धर्म समाचार विजया दशमी: नेपालको हृदयस्पर्शी महापर्व admin 09/22/2025 0 “जहाँ टिका छ, त्यहीँ आशीर्वाद छ; जहाँ दशैं छ, त्यहीँ नेपाल छ।” नेपालको संस्कृतिको धड्कन, […] Spread the love