पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
विश्व इन्दिरा गान्धी मारिएको ३१ अक्टोबर admin 10/31/2022 0 राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुने कुनै घटनाले यस महिनाको पावनता र तारिख विशेषमाथि यस्तो दाग […] Spread the love
विश्व यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किए admin 01/30/2025 0 अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० […] Spread the love
विश्व स्पेसल भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा मृत्यु भएका नेपालीको सनाखत admin 01/24/2025 0 भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार […] Spread the love