बाजुरामा भूकम्पको धक्का Posted on 07/18/2022 by admin बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो । Spread the love
राजनीति समाचार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । admin 05/31/2023 0 राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको […] Spread the love
समाचार राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ। admin 07/18/2022 0 आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा […] Spread the love
समाचार समाज स्पेसल नागढुङ्गा – नौबिसे खण्ड थप ५ दिन बन्द रहने admin 06/09/2025 0 बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। त्रिभुवन राजपथको […] Spread the love