पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार Posted on 11/03/2022 by admin पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । Spread the love
विश्व समाज “DeepSeek: आफ्नो प्रविधि र दृष्टिकोणको बारेमा कस्तो कुरा गर्छ?” admin 01/29/2025 0 हामीले DeepSeek लाई सोधेका थियों कि deeseek आफ्नो बारेमा आफैले के भन्छ ? तेस्को नतिजा […] Spread the love
विश्व अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित admin 07/22/2022 0 अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि […] Spread the love
विश्व फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ। admin 07/27/2022 0 फिलिपिन्समा भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प […] Spread the love