संसदको अधिवेशन आह्वान Posted on 01/21/2025 by admin राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । Spread the love
राजनीति समाचार राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट तमु ल्होसारको अवसरमा शुभकामना admin 12/30/2024 0 तमु ल्होसार पर्व, २०८१ को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा […] Spread the love
राजनीति समाचार स्पेसल माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक admin 06/27/2025 0 माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक […] Spread the love
राजनीति समाचार नागरिकता ऐनको संशोधन विधेयक पारित भए ३ वटा परिवर्तन आउनेछ। admin 07/22/2022 0 पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई […] Spread the love