काठमाडौं । चर्चित बलिउड पाश्र्वगायक कैलाश खेरले आगामी नेपाली फिल्म ‘शिवांश’ को लागि गीत गाएका छन् । उनको आवाजमा रहेको गीत ‘शिव ताण्डव’ युट्युबमा रिलिज भएको छ । सो फिल्म १ फागुनमा देशब्यापी प्रदर्शन तयारीमा छ । गायक खेरको यो तेस्रो नेपाली गीत हो । यसअघि सन् २०१० मा रिलिज भएको नेपाली फिल्म ‘काठमाण्डू’ को…
नेपाल-भारत सम्बन्धको चर्चा गर्दै कैलाश खेरले गाए नेपाली फिल्म ‘शिवांश’ को गीत
