ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : हामी भागेर अमेरिका आएको होइन

निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *