के गर्दै छन भाइरल पत्रकारले

zen z,

नेपाली मिडिया र तिनमा कार्यरत मै हँु भन्ने पत्रकारहरुलाई कस्तो छ कुन्नी, ति पत्रकारहरु नेतालाई बोलाउँदै बैइजत गरी खाली पार्टी र देशमा नयाँ पुस्तालाई कहिले दिने छोडछोड आज काम छैन भोलि कामछैन भनी समाजमा नेपाली राजनीति पार्टीहरुको विरुद्ध घृणा पैmलाउने काम ग¥यौं । जब नयाँ पुस्तालाई हामी नेपाली नाम गरेको ल्न्इ ले जेन जी को आवरणमा आन्दोलन सुरु ग¥यौ त्यसमा जोडिएका नजोडिएको मान्छेलाई मिडियामा ल्याई पुराना नेतालाई केही बोल्ननदी बैइजत गरी आन्दोलन उग्र बनाउन मद्दत गरेको होइन । अझ जुन ठाँउमा उग्र छ त्यही गएर प्रत्येक्ष प्रसारण गरेको होइन ।
जब आन्दोलन एक हिसाबले सफल भयो, खैत कसले नेतृत्व गरे त दुई दिन भैसको, देशमा सरकार छैन । समाजमा लुटपाट चलेको छ ।
स्थानीय स्तरमा रहेका निवार्चीत ब्यक्तीहरुलाई राजीनामा गर्न बाध्य गरिदैछ, यो कस्तो कुरा हो ? ति पत्रकारहरु गोहीको आशु झार्न आएका छन् यो जलो त्यो जलो भनी खुसीहुनु पर्ने भोज गर्नु पर्ने आप्mनो अभिष्ट पुरा भएकोमा । अब कस्लाई अन्तरवार्तामा बोलाएर इजत झार्नुछ झार ।
देशमा राजनीति पार्टीहरुलाई नष्ट गरेर के अब यो जेन जी ले बिना पार्टीको राज्य चलाउन खोजेको हो ? के अब राम राज्य आयो त ?
अब के हुन्छ भन्दै सबै जनताले नेतृत्वको खोजीमा छन् । यस्तै अवस्था रहे नेपालमा पुर्व राजा देखि लिएर विदेशीहरुले आफ्नो अभिष्ट पुरा गर्न नेपाली समाजमा फेरी अस्थिर बनाउन र धमिलो पानीमा माछा मार्न आउने छन् । सबैलाई चेतना भया …………. ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *