तेस्रो न्यु युथ युनियन कप दमकडा युथ क्लबले जितेयो ।

न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा तानेसेनको टुडिखेलमा सन्चालित  तेस्रो न्यु युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधी दमकडा युथ क्लब दमकडाले हात पारेको हो । भगवती युथ क्लब र दमकडा फुटबल क्लब बीच भएको फाइनल खेलमा  टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै बिजेता बनेको हो । रु एक लाख एघार हजार एक सय एघार रुपैया रासिको पुरस्कर रहेको खेल जेठ ६ गते बाट शुरु भएको थियो । फुटबल प्रतियोगितामा १२ टिम सहभागी भएको क्लबका अध्यक्ष ताम बहादुर कुमालले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रबक्ता यादव सिङ कार्की र बिशिस्ट अतिथि पाल्पा जिल्लाका प्रमुख  जिल्ला अधिकारी तोयनारायण सुवेदी ले बिजेता र उपबिजेता टिमलाई मेडल ट्रफी र नगद पुरस्कारले सम्मान गर्नु भएको थियो।

मन्त्रिपरिषद बैठकले नयाँ ब्यक्तिलाई राखेप उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ|

मन्त्रिपरिषद बैठकले ध्रुव आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी […]

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार […]