जिल्ला विपत ब्यबस्थापन समिति पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण […]
Archives
स्वास्थ्यको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद
१६ औ पाल्पा जिल्ला स्तरिय अन्तरपालिका रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज बाट तानसेनमा शुरु भएको […]
तेस्रो न्यु युथ युनियन कप दमकडा युथ क्लबले जितेयो ।
न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा तानेसेनको टुडिखेलमा सन्चालित तेस्रो न्यु युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधी दमकडा युथ क्लब दमकडाले हात पारेको हो । भगवती युथ क्लब र दमकडा फुटबल क्लब बीच भएको फाइनल खेलमा टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै बिजेता बनेको हो । रु एक लाख एघार हजार एक सय एघार रुपैया रासिको पुरस्कर रहेको खेल जेठ ६ गते बाट शुरु भएको थियो । फुटबल प्रतियोगितामा १२ टिम सहभागी भएको क्लबका अध्यक्ष ताम बहादुर कुमालले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रबक्ता यादव सिङ कार्की र बिशिस्ट अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी ले बिजेता र उपबिजेता टिमलाई मेडल ट्रफी र नगद पुरस्कारले सम्मान गर्नु भएको थियो।
राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने
काठमाडौँ । राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने […]
एकघण्टा नबित्दै प्रश्नपत्र आउट
जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । […]
KIIT को समस्या TU बाट समाधान
विज्ञप्ति भारतको उडिसा राज्यको भुवनेचर स्थित KIIT मा श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन […]
एमसीसी परियोजना स्थगित
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।नेपाल सरकारलाई […]
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको […]
कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य
आज २०८१/११/०२ मा कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण […]