जिल्ला विपत ब्यबस्थापन समिति पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण […]
Author: Kamal Timilsena
स्वास्थ्यको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद
१६ औ पाल्पा जिल्ला स्तरिय अन्तरपालिका रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज बाट तानसेनमा शुरु भएको […]
तेस्रो न्यु युथ युनियन कप दमकडा युथ क्लबले जितेयो ।
न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा तानेसेनको टुडिखेलमा सन्चालित तेस्रो न्यु युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधी दमकडा युथ क्लब दमकडाले हात पारेको हो । भगवती युथ क्लब र दमकडा फुटबल क्लब बीच भएको फाइनल खेलमा टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै बिजेता बनेको हो । रु एक लाख एघार हजार एक सय एघार रुपैया रासिको पुरस्कर रहेको खेल जेठ ६ गते बाट शुरु भएको थियो । फुटबल प्रतियोगितामा १२ टिम सहभागी भएको क्लबका अध्यक्ष ताम बहादुर कुमालले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रबक्ता यादव सिङ कार्की र बिशिस्ट अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी ले बिजेता र उपबिजेता टिमलाई मेडल ट्रफी र नगद पुरस्कारले सम्मान गर्नु भएको थियो।