पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
Related Posts
यी अस्पतालमा हुन्छ कोरोनाको निःशुल्क उपचार
- admin
- 08/01/2022
- 0

काठमाडौंको न्यूनतम तापक्रम,
- admin
- 01/06/2025
- 0
अखण्ड भारतको विवादास्पद नक्सा
- admin
- 05/30/2023
- 0