मौसमको अवस्था

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशपनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा / हिमपातको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो,भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य,कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *