फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै विराटनगर र लुम्बिनी

लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यस्तोमा लुम्बिनीले हारबाट पुनरागमन गर्ने सोचमा रहेको विराटनगरको सामना गर्दैछ । यो नकआउट खेलमा जसले दबाब झेल्न सक्छ उसैले जित्ने पक्का छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *