प्रभु इन्सुरेन्सको लाभांश

Share

प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कम्पनीका शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद गरि कुल १८ दशमलव ९४७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रभु इन्सुरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नियामक नेपाल बिमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ। 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *