प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको साँखुमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको साँखु पुग्नुभएको छ । उहाँ माओवादी निकट प्रेस सेन्टर नेपालको कार्यक्रममा प्रमुख आतिथ्यको निम्ति शंक्व रिसोर्ट जानुभएको बताइएको छ ।

आज साँखुमा प्रेस सेन्टरको १९ औं वार्षिक साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवस समारोह आयोजना गरिएको छ । बिहान पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा प्रेस सेन्टरले निकालेको र्यालीले साँखु बजार परिक्रमा गरेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *