११ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले टोटनहममाथि ४-१ को जित हासिल गरेको छ । आर्सनलले टोटनहमलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा इबेरेची इजे र भिक्टर ग्योकेरेसले २-२ गोल गरे । टोटनहमका रान्डल कोलो मुआनीले एक गोल गरे । खेलको ३२औं मिनेटमा इजेले गोल गर्दै पाहुना टोलीलाई…
टोटनहमलाई हराएपछि शीर्षस्थानको आर्सनललाई ५ अंकको अग्रता
