सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको पूर्णपाठमा विश्वभर बदलियो संसदीय प्रणाली, नेपालको संविधानको बनावट र प्रतिनिधिसभा विघटन गर्न पाउने प्रधानमन्त्रीको सीमाबारे विस्तृत विवेचना छ ।
केपी ओलीले गरेको पहिलो प्रतिनिधिसभा विघटन : सर्वोच्चको पूर्णपाठबाट सार्वजनिक भएका ४ व्याख्या
