- एसईई परीक्षाको नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुनेछ।
- परीक्षा बोर्डको बैठकले नतिजा साँझ प्रकाशन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिए।
- एसईई परीक्षा २०८१ को आयोजन ७ चैतदेखि गरिएको थियो।
- परीक्षामा सहभागी विद्यार्थी संख्या:
- नियमिततर्फ: ४ लाख ३१ हजार ४६६
- ग्रेड वृद्धितर्फ: ६७ हजार ७१५
- जम्मा: ४ लाख ९९ हजार १८३
