१६ मंसिर, काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् । चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ । चितवनले कर्णाली याक्सलाई पहिलो…
एनपीएल क्रिकेटमा आज दुई खेल
