संसदको अधिवेशन आह्वान Posted on 01/21/2025 by admin राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । Spread the love
राजनीति राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री admin 10/31/2022 0 राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका […] Spread the love
राजनीति यहाँ प्रचण्डजी भन्दा ठूलो प्रतिगमन के हो ? admin 11/10/2022 0 नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन […] Spread the love
राजनीति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। admin 11/18/2022 0 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि करिब डेढ […] Spread the love