जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भए पछी एकले अर्को समुहको कुरामा सहमती नभएर हानाहान गरेका छन यो कस्तो जेनजी समुह हो सोही समयमा रिपोर्टस नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा कोहीको बिचार कसै संग मेल खादैन के हुदै छ । अब पनि यो जेनजी समुहले राम्रो संग गर्न सकेन भने फेरी पनि उस्तै वा तो भन्दा पनि तल्लो स्तरमा जान्छ की सबै लाई चेतना भया …..
