काठमाडौं । आज त अत्याधिक मात्र कोरोना संक्रमितको संख्या बढेको परिणाम आएको छ । यसैको फलस्वरुप अस्पतालहरुमा कोरोना संक्रमितहरुको लागि आइसीयू र भेन्टिलेटर देखि लिएर बेड मात्र पाउन पनि निकै कठिन अवस्था आउन थालि सकेको छ । यसै गरी दिनानुदिन बढ्दै जाने हो भने कोरोना संक्रमितहरुको स्वास्थ्य माथी नराम्रोसँग असर पर्ने जाने देखिन्छ । नेपाल सरकारसँग पनि २५ हजार भन्दा बढीको लागि केही व्यवस्था नै नभएको पहिले नै यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रो. डा. जागेश्वर गौतमले जानकारी गराइसकेको छ ।
काठमाडौं वरपरका खबरहरु
निर्मल गैरे द्वारा लिखित अन्य खबरहरु