“म धनी छु, किनकि मसँग योनी र स्तन छ,”

म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई आजभोलि छोरीसँग लुटिन धन हैन नी “स्तन र योनी ” हेरिन्छ ।। अनि आमा सानो हुँदा सकी नसकी छोप्ने गरेका मेरा संवेदनशील अंगलाई आजभोलि जताततै उदाङगो बनाइन्छ। क्षतविक्षत पारिन्छ। टोकिन्छ,काटिन्छ चलाइन्छ । आमा म पनि धेरै धनी छु नि मसँग पनि स्तन र योनी छ यसैले त म असुरक्षित छु । यसैले आमा म जुनसुकै बेला टोकिन सक्छु लुटिन सक्छ ..


नाट्य धरोहर हरिप्रसाद रिमालको निधन

नाट्य धरोहर हरिप्रसाद रिमालको निधन ..


… नेपाल आयो (लघुकथा)

ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो । करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो । अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो । ..


म नेपाली

म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ। बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता फाल्न चाहन्छु आफैंले आमाका वेदना–व्यथा सुनकोसी बनी आफैं म खोज्छु कल्कलाउन मेची–काली, म दौडेरै चाहन्छु पहरा दिन। यिनै मैदान–पाखामा पसिना पोख्छु–पोख्छु म आमाकै काखमा नाना सपना देख्छु–देख्छु म पहाडको पिई पानी तराई फाँट जोत्छु म नथापी हात यी, सग्लो नेपाली आँट रोप्छु म। योद्धा अमर भक्तिको नाता ..


कुसुण्डा भाषा बोल्ने १जना व्यक्ति मात्र

काठमाडौँ, फागुन ११ गते । झण्डै डेढ हजार जनसङ्ख्या भएको कुसुण्डा जातिकी ज्ञानीमैयाँ कुसुण्डा भाषा बोल्नसक्ने एक्लो व्यक्ति हुनुहुन्छ । आफूहरूलाई वनको राजा मान्ने कुसुण्डा जाति जङ्गलको बसाइ छाड्दै घर बनाएर बस्न थालेपछि भाषा पनि लोप हुन थाल्यो ।  ज्ञानीमैयाँले भन्नुभयो– “मबाहेक अरूले कुसुण्डा भाषा बोल्न जान्दैनन्, छोरा–बुहारीले पनि सिक्न सकेनन् । नाति नातिनालाई सिकाउन खोज्छु, तर उनीहरू सिक्न चाहँदैनन् । उल्टै हजुर आमाले कस्तो भाषा बोलेको भन्दै जिस्क्याउँछन् । ”  दाङ लमहीकी ८० वर्षीया ज्ञानीमैयाँकी ..


स्कुल

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ? बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !! ..


अनि बिहे कहिले गर्ने त ?

तर ‘सि इज् सेटल्ड नाउ’ र 'सि इज् अल्रेडि सेटल्ड, बट् नट् मि !’ को डिफ्रेन्स साँच्चै एउटा झड्का हुँदोरहेछ । उसै त प्लस टु सकिँदा नसकिँदैदेखि छोरिको लागि सम्बन्धका प्रस्तावहरु सामना गर्नुपर्छ धेरैजसो बाबुआमाले, झन् ट्रेडिसनल् थिङ्किङ् भएका बाबुआमा परे भने त ब्याचलर सकाउनु नै ठुलो कुरो । ब्याचलरपछि जागिर खानु त्यहि शृङ्खलाको उपल्लो पट्टिको सिँढि रहेछ । लमिहरुलाई चिया खुवाएर बिदा गर्ने क्रम बढ्दै जाँदा बाबुआमा माथि परिरहेको चाप कहिले बिस्तारै त कहिले झड्काजस्तै उनमा सरेको महसुस मैले गर्न थालेको थिएँ ..


रक्सीको इतीहास!!

संसारमा सबै भन्दा पहीला रक्सी बनाउने भठ्ठी एउटा ठुलो सिमलको रुखको तल बनाइएको थियो, त्यो रुखको हागामा एउटा कोइली र मैना बस्थे! त्यो रुखको तल एउटा बाघ र सुंगुर त्यो रुखको छाहारीमा बिस्राम गर्न आउथे। रक्सी बनाउने पहीलो दिन नै त्यो रुखमा आगो लागेछ त्याहा कोइली, मैना,बाघ र सुंगुर पनी डढेर मरेछन् र तिनीहरु चारै जानाको आत्मा त्यो रक्सी भित्र प्रबेस गरेछन्। तेसैले.... रक्सी पिएको दुई प्याक पछी,कोइली को आत्मा हामी भित्र पस्छ र मिठो-मिठो कुराहरु आउछ, ३प्याक पछी,मैनाको आत्मा जाग्छ र एउटै कुरा हामी ट्य ..


पहीला Sorry भन्!

तर किन Sorry भन्नु त्यो त भन्नुस? बाउ:Sorry भन्! ..


सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तक’ बजारमा

ठमाडौं–तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याएका छन् ।  समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्बजनिक गरे ।  पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित ३ वटा खास कुराहरुलाई उजागर गरेकोछ । पहिलो कुरा ..


Top