कारकास।भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ। समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो। मदुरोको पक्षमा १, सेना – भेनेजुएलाको सरकारी सेनाले राष्ट्रपति मदुरोलाई नै समर्थन जनाएको छ। सरकारको मेरुदण्डको रुपमा रहेको सेनाले मदुरोकै पक्षमा आफूहरु रहेको बिहीबार प्रष्ट पारेको थियो। २, भेनेजुएलाको ३२ सदस्यीय मन्त्रिपरि ..
एजेन्सी । जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुची भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजानिक गरेको छ जसमध्ये कतिपय खान योग्य रहेको बताइएको हो । यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ । उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकारितामा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ । ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्र ..
नयाँदिल्ली (एजेन्सी) । भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा आइतबार एक दर्दनाक दुर्घटना भएको छ । मलामी गएका ८ जना शव बोकेको पीकअप भ्यान दुर्घटनामा पर्दा ज्यान गुमाउन पुगे । भारतीय प्रहरीकाअनुसार भ्यान अनियन्त्रित भएर भीरबाट खसेको थियो । घटनामा ८ जनाको मृत्यु भयो भने अन्य ११ जना गम्भीर घाइते भएका छन् । प्रहरी र एसडीआरएफका जवानहरुले घाइतेको उद्धार गरि नजिकैको अस्पतालमा पुर्याएका थिए । चम्पावतका एपी धीरेन्द्र गुजयालले पीकअप भ्यानमा करिब २० जना मानिस सवार रहेको जानकारी दिए । उनीहरुले मिरतोल ..
चीनले उमार्याे चन्द्रमामा पहिलो विरुवा, तस्विरसमेत सार्वजनिक ..
नयाँ दिल्ली । पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन्। उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ। समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो। प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाका स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो। बुधबार साँझ ५५ व्य ..
जापानले नेपालबाट कामदार आपूर्ति गर्न औपाचारीक प्रस्तावसहितको ‘ड्राफ्ट’ पठायो जापानी प्राविधिक टोली नेपाल आउँदै ..
जापानले भन्यो–नेपालबाट कामदार ल्याउने प्रक्रियामा म्यानपावर र दलाल सहभागी हुनु हुँदैन ..
एकै पटक देखियो ३ वटा सूर्य , वैज्ञानिक पनि आश्चर्यचकित !परे ..