गुल्मी मदानेकी आयुष्मा भट्टराई एसएलसी प्रिन्सेस २०१७ को फाइनलमा 

निकै सरल र सुवासिली अनि पढाई लगाएत हरेक कुरामा   अब्बल रहेकी आयुष्मा संस्कारी परिवारमा हुर्कीएकी चेली हुन । आफुले उक्त प्रतियोगीतमा सफलता हात पारे त्यसबाट प्राप्त रकमको केही प्रतिशत दुःखी र जेहन्दार गरिब विद्यार्थीहरुको लागि छात्रवृतीमा पनि खर्च गर्ने उनले बताइन् । ..


Top