संस्कार बचाउँने दाउँमा प्रहरी माथि कुटपिट

ललितपुर । रातो मछिन्द्रनाथको रथयात्रा नेपालको एउटा इतिहास बोकेको रथयात्रा हो । यसको संस्कृतिक तथा धार्मिक महत्व भएको ठूलो संस्कार हो । यसको बारे जोकोहीलाई पनि सोद्धा जोकसैले पनि यसको महत्वको बारे वर्णन गर्न सक्छ । तर आज सुरुमा त्यस्तो केही भएको थिएन तर दिउँसो तर जुन कुरा भयो त्यो सारै नै नराम्रो घटना भयो । जो कोहीले सुन्दा अचम्मित पार्ने खालको घटना घट्यो । जो सुरक्षा दिनको लागि अनवरत खट्ने सुरक्षाकर्मी प्रहरीलाई नराम्रोसँग कुटपिट भएको छ । उनी नराम्रोसँग घाइते पनि भएका छन् । यसैको कारणले अहिले स ..


पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाहीको चेतावनी दिनु दुर्भाग्यपूर्ण : जितेन्द्र कुमार सिंह

कस्तो सरकार हाम्रो ! न्याय माग्दा कारवाही गर्ने चेतावनी, हाम्रो देश चलाउनेहरू अपराधी कै संरक्षण गर्न तत्पर त छैनन् ?  अपराधी विरुद्ध कडारुपमा प्रस्तुत हुनुको साटो पिडितको लागि आवाज उठाउनेको आवाज दबाउने प्रयास किन? के देशमा गुण्डा राज कायम भएकै हो त ? देशका वहुसंख्यक हिन्दू उपर सरकारबाटै दमनको प्रयास किन ? सातादिन बितिसक्दा पनि यस्तो बन्दाबन्दीको समयमा पनि पुजारीको हत्यामा संलग्नहरु पक्राउ नपर्नु कतै कुनै ठुलो षडयन्त्र त होइन ? ..


धार्मिक परम्परा अनुसार नै अन्त्येष्टि गरिनु पर्ने : प्रेस विज्ञप्ति

काठमाण्डौ । विश्व आज कोरोना महामारीबाट ग्रसित भैरहेको छ । हाम्रो देश नेपाल पनि यस महामारीसँग जुधिरहेको अवस्था छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी गरिएको निर्देशनहरुको सम्पूर्ण देशबासीले आ–आफ्नो स्तरबाट पालना गर्दै आइरहेकै छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ का कारण मृत्यू भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि संक्षिप्त कार्यविधि २०७६ लाई थप परिष्कृत गरी संसोधन गरिएको छ । सोही कार्यविधिको परिच्छेद २ मा कोभिड १९ का कारण मृत्यू भएको शवलाई परम्परा देखि च ..


कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन

विजयादशमी (टीका) आउन अब केही दिन मात्र बाँकी छ । हिन्दु धर्मावलम्बीले मनाउने यो महान चाडमा कतिपय परिवारजनले जुठो वा सूतकका कारण टीका लगाउन पाउँदैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा छन् । आखिर कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन ? र, कस्तो अवस्थामा टीका लगाउँदा हुन्छ ? आफू नजिकको कुन नातेदारको मृत्युमा कहिलेसम्म जूठो बार्नुपर्छ ? हामीले यसबारे हिन्दू संस्कृति एवं धर्मशास्त्रका ज्ञाताबाट जानकारी लिने प्रयास गरेका छौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प् ..


यो हो संसारकै ठुलो हिन्दु मन्दिर

यो हो संसारकै ठुलो हिन्दु मन्दिर : माघ महिनामा सेयर गरेर अद्भुत लाभ लिनुहोस् ..


आजको राशिफल : २०७५ साल मंसिर २२ गते शनिबार

अाज वि.सं. २०७५ साल मंसिर २२ गते शनिबार। इश्वी सन् २०१८ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:१५ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। तापनि सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। मिहिनेतल ..


आजको राशिफल-वि.सं. २०७५ साल कात्तिक २७ गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर १३ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको कमजोरी सार्वजनिक हुनाले प्रतिष्ठामा केही बाधा पर्न सक्छ। सामान्य विवादमा परिए पनि विशेष जिम्मेवारी हातलागी हुने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कर्मयोगद्वारा जीवनशैलीमा सुधार ल्याउन सफल भइनेछ। (नेपाली पात्रो) बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूका काममा केही समय बित्नेछ तापनि मिहिनेत गर्दा चिताएको काम बनाउन सकिनेछ। विशेष अवसरले दैनि ..


आजको राशिफल- वि.सं. २०७५ साल आश्विन २९ गते साेमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । ..


आजको राशिफल- वि.सं. २०७५ साल आश्विन २० गते शनिवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन ..


Top