१४ बैशाख, काठमाडौं । सरकारले लकडाउन १० दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
Kathmandu वरपरका खबरहरु
निर्मल गैरे द्वारा लिखित अन्य खबरहरु