सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालत -तत्कालीन पुनरावेदन) महेन्द्रनगरको फैसला उल्टाएको हो । सर्वोच्चले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।
Kathmandu वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु