छिट्टो रिस उठ्ने समस्याले हैरान हुनुहुन्छ ? यसो गर्नुहोस

काठमान्डौ , अचानक रिस उठ्ने आफ्नो बानी देखेर वाक्क हुनुभएको छ ? हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदा हुँदै पनि स्वभाव र परिस्थितीले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई यदि शान्त गरिएन भने यसले ठूलो रुप लिन सक्छ जसले रिसाउने मानिसलाई त नकारात्मक असर पुर्याएको हुन्छ भने उनको व्यवहारले उनका वरिपरि हुने मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ । आज हा मी तपाईंलाई रिस शान्त पार्ने तरिका बताउँदैछौँः ग्रीन टी ..


अनलाइनबाटै यसरी खोज्नुहोस् बिहे गर्ने जोडी

अनलाइनबाटै यसरी खोज्नुहोस् बिहे गर्ने जोडी ..


हनिमुन मनाउन काहा जाने ? धुमधाम गन्तव्य दुबई

जमघट गर्नु, मिठो-मसिनो खानु, नाचगान गर्नु जस्तै घुमघाम पनि खुसीको एक स्रोत हो । सधै कामधन्दा, करियर, पढाई, परिवारको चक्करमा लागिरहँदा हाम्रो जीवन निरास र दिक्कलाग्दो हुनपुग्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, घुमघाम गर्ने । एकनासे र दिक्कलाग्दो दैनिकीबाट छुटकारा लिने उपाय हो, घुमघाम । अहिले त यो जीवनशैलीकै एक हिस्सा भएको छ । अक्सर बर्षमा एक दिन भएपनि परिवारसहित घुम्न निस्कने प्रवृत्ति विकास हुँदैछ । विश्वका मानिस खासगरी उन्नत मुलुकमा मानिसहरु घुमघामलाई जीवनकै प्राथमिकतामा राख्छन् । एक ..


मोबाइलको स्क्रिन फुट्यो ? मन्जनको प्रयोगबाट यसरी बनाउनुस् नयाँ जस्तै

काठमान्डौ | मन्जन भन्ने बितिकै हामी दाँतको सफाई गर्ने सामग्रीको रुपमा सम्झन्छौ | तपाइको सोच त्यतिमै मात्र केन्द्रित हुन्छ भने तपाइँ गलत हुनुहुन्छ | मन्जनलाई धेरै कुरामा प्रयोग गर्न सकिन्छ | मन्जनबाट तपाइको फुटेको मोबाईलको स्क्रिन नयाँ जस्तै बनाउन सक्नुहुन्छ | विज्ञान र प्रविधिमा तीव्र परिवर्तन भैरहेको बेला विश्वमा नयाँ नयाँ आविष्कार हुन थालेका छन् | मन्जनको चमत्कारले फुटेको मोबाईल जस्ताको तस्तै कसरी बनाउँछ ? हेर्नुस् भिडियोसहित:- यस बिषयमा तपाइको प्रतिक्रिया...! ..


घरकी प्रिय् बुहारी बन्न यस्ता टिप्स अपनाउनुहोस

अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ । प्रेम-जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ जाऔं, रोमान्स गरौं । बस्, यस्तै चक्करमा हुन्छन् उनीहरु । र, यस्तो बेला एकअर्काको आनीवानी,  प्रवृत्ति, स्वभावबारे खास हेक्का हुँदैन । वा कसैको प्रवृत्ति र स्वभाव केलाएर कसैले प्रेम गर्दैन । यसको अर्थ युवाहरु प्रेम गर्नका लागि युवतीहरुमा धेरै मापदण्ड आवश्यक देख्दैन । केवल प ..


के तपाइको स्मार्टफोन तात्छ? यसरी जोगाउनुस्

काठमाडौं- प्राय अहिलेका पुस्ता सूचना प्रविधिमैत्री भइसकेका छन्। उनीहरुले गोजीमा एउटा वा दुइटासम्‍म स्मार्ट फोन बोक्‍ने गरेका छन्। जति फाइदा स्मार्टफोनमा छ, त्यति नै दु:ख दिने समस्‍या पनि छ। बेलाबेला स्मार्टफोनहरु कुराकानी गर्दा-गर्दै वा आपसेआप तात्‍ने गरेको छ र केही त पड्किने गरेको पनि छ। यसका साथै स्मार्टफोन तातेपछि सक्रीनमा म्‍यासेज एरर देखाइदिने हुन्छ। खासमा स्मार्टफोन किन तात्छ ? सम्मार्टफोन तात्‍नु एउटा सामान्‍य प्रकिया हो। यो तात्नुको मुख्‍य कारण हो मोबाइलको हार्डवेयर। मोबाइल धेरैबेरसम् ..


तीन कुरा जस्ले तपाईंलाई सधैँ खुशी रहन सिकाउँछ

तपाईंले हेक्का राख्नु भएकै होला, आफ्ना आसपासमा केही यस्ता व्यक्ति हुन्छन् जो सधै खुसी देखिन्छन् । उनिहरुको अनुहारमा चिन्ता, तनाव, आक्रोस, दुःख केहीपनि देखिदैन । त्यसोभए के उनिहरुलाई कुनै दुख छैन ? कुनै समस्याले घेरेको छैन ? संसारमा यस्ता व्यक्ति सायदै होलान्, जोसँग कुनै समस्या छैन । हुनसक्छ कोही बढी दुःखी होलान्, कोही कम । कसैलाई बढी समस्या होला, कसैलाई कम । समस्या छ तर पनि कतिपय व्यक्ति खुसी देखिन्छन् । हामीलाई के भ्रम छ भने, जब हामी धनदौतलले सम्पन्न हुन्छौं , घर, गाडी, जग्गा, बैंक ब्याले ..


केटीले मन पराएको थाहा पाउन जान्नुस यी संकेत

कुनै राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी-चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि, यस्ता केही संके ..


चिसोले छातीमा कफ जम्यो ? घरेलु उपचार छँदैछ नी

चिसो सुरु हुनासाथै रुघाखोकी लाग्नु र घाँटी खराब हुनु आम समस्या हो । यसबाहेक चिसो मौसममा धेरै हुने अर्को समस्या छातीमा कफ जम्ने हो । छातीमा कफ जम्नाले सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्याहरु जन्माउँछ । यसबाट छुटकारा पाउनको लागि मानिसहरुले विभिन्न किसिमका औषधिको सेवन गर्छन् । तर, कुनै सफलता हात पर्दैन । आज हामी तपाईंलाई केही घरेलु उपायहरु बताउन गइरहेका छौं जसले कफ जम्ने समस्यालाई सजिलै समाधान गर्छ । मह र कागती एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसले ..


पत्ता लाग्यो पुरुषका लागि गर्भनिरोधक सुई, एकपटक लगाए एकवर्ष ढुक्क

एजेन्सी । महिलाका लागि अस्थायी गर्भनिरोधका अनेक विधि छन् । सुर्इ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर पुरुषका लागि भने अस्थायी गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो । पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुर्इ जस्तै अस्थायी गर्भनिरोधक सुर्इको आविष्कार गरे ..


Top