काठमाडौं। भरतपुरमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको उक्त रंगशाला निर्माणको बुधबार दिउँसो राजधानीमा आयाजित एक कार्यक्रममा घोषणा समेत गरिएको छ।
त्रीभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ।
ktm वरपरका खबरहरु
जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु