राम थापा मगरले आफ्नो ब्यस्त समयका बाबजुत पनि गित सगीतमा रमाउन खोजेका छन, उनले आफ्नो तेस्रो कोसली लिएर बजारमा आएको छन । शब्द एच के धीतालको रहेको छ भने संगीत डम्बर ढकालको र गायन राम थापा मगरको रहेको छ । उक्त गीतको निर्देशन पनि गायक राम थापा मगरले गरेर तारीफ योग्य काम गरेका छन । उक्त म्युजीक भिडीयोमा मोडल बसन्त थापा , नीलम राई र आफैले पनि अभिनय गरेका छन ।
Kathmandu वरपरका खबरहरु
निर्मल गैरे द्वारा लिखित अन्य खबरहरु